कति छ आज सुनको भाउ ?


 


काठमाडौं, माघ १७

आज सुनको भाउमा कुनै घट्बढ भएको छैन । हिजो फाइन गोल्डको मूल्य ५४ हजार ८ सय रहेकोमा आज पनि ५४ हजार ८ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै स्टाण्डर्ड गोल्डको मूल्यमा पनि परिवर्तन आएको छैन । स्टाण्डर्ड गोल्डको मूल्य हिजो ५४ हजार ५ सय रहेकोमा आज पनि ५४ हजार ५ सयमै कारोबार भइरहेको छ ।

चाँदीको मूल्यमा पनि आज कुनै घटबढ भएको छैन । हिजो चाँदी प्रतितोला ८ सय रूपैयाँमा कारोबार भएकोमा आजपनि ८सयमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १७ माघ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्