कति छ आज विदेशी मुद्राको विनिमय दर ?


 


काठमाडौं, भदौ २४ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जारी विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३४ रुपैपौ २ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ रुपैयाँ छ ।

युरोपियन युरो १ को खरिद दर १४८ रुपैयाँ ५६ पैसा र बिक्री दर १४८ रुपैयाँ २३ पैसा तोकिएको छ ।

पाउण्ड स्टर्लिङ १ को खरिद दर १७५ रुपैयाँ ९१ पैसा र बिक्री दर १७६ रुपैयाँ सात पैसा रहेको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्