यस्ता छन् मन्त्रिपरिषदका २४ निर्णय (सूचीसहित)


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन असोज ४ गते अमेरिका प्रस्थान गर्ने भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको हो ।

संयुक्त राष्ट्रसङ्घको महासभा भदौ २५ देखि असोज १२ सम्म न्युयोर्कमा हुँदैछ ।

त्यस्तै, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको जापान भ्रमण स्वीकृत भएको छ ।

जापानको टोकियोमा ३ असोजमा आयोजना हुने जापान–नेपाल रोजगार सम्मेलनमा भाग लिन भण्डारी त्यता जाने तय भएको हो ।

प्रकाशित मिति: २१ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्