पर्यटन बोर्डको सीईओमा जोशी नियुक्त


 


काठमाडौँ २० भदौ। नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ)मा दीपकराज जोशी नियुक्त भएका छन् ।

बिहीबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

निवर्तमान सीईओ धन्ञ्जय रेग्मी, ज्ञानेश्वर महत र जोशीबिचको प्रतिस्पर्धामा जोशी छनौट भएका हुन् ।

प्रकाशित मिति: २० भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्