कति छ आज विदेशी मुद्राको विनिमय दर?


 


काठमाडौँ, भदौ १९ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

बैंकका अनुसार आजका लागि अमेरिकी डलर १ को खरिद दर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

यस्तै युरोपियन यूरो १ को खरिद दर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६४ पैसा छ ।

पाउण्ड स्ट्रलिङ १ को खरिद दर १७५ रुपैयाँ ९६ पैसा बिक्रीदर १७६ रुपैयाँ ७५ पैसा छ ।

अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।

साथै क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४६ पैसा रहेको छ ।

प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्