पाकिस्तानका लागि प्रस्तावित राजदूत रिता धितालको संसदीय सुनुवाइ सुरु


 


काठमाडौँ । पाकिस्तानका लागि प्रस्तावित राजदूत रिता धितालको संसदीय सुनुवाइ सुरु भएको छ । संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकमा धितालको सुनुवाइ सुरु भएको हो ।

सुनुवाइका क्रममा उनले आफ्नो कार्ययोजना पेस गरिरहेकी छन् । यसअघि आजै इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित र मलेसियाका लागि डा.नेत्र तिमल्सिनाको पनि सुनुवाइ भएको थियो ।

प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्