कति छ आज विदेशी मुद्राको विनिमय दर ?


 


काठमाडौं, भदौ १६ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

जसअनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ८९ पैसा र बिक्री दर १३४ रुपैयाँ ४९ पैसा रहेको छ ।

युरो १ को खरिद दर १४८ रुपैयाँ ३९ पैसा र बिक्री दर १४९ रुपैयाँ ६ पैसा रहेको छ ।

त्यस्तै, बेलायती पाउण्ड १ को खरिद दर १७६ रुपैयाँ ४५ पैसा र बिक्री दर १७७ रुपैयाँ २४ पैसा रहेको छ ।

यस्तो छ अन्य विदशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: १६ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्