कस्तो छ आज विदेशी मुद्राको विनिमय दर ?


 


काठमाडौं, भदौ १४ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ९० पैसा र बिक्रीदर १३४ रुपैयाँ ५० पैसा रहेको छ ।

युरो १ को खरिद दर १४८ रुपैयाँ १२ पैसा र बिक्रीदर १४९ रुपैयाँ २५ पैसा रहेको छ ।

पाउण्ड स्टर्लिङ १ को खरिददर १७६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४५ पैसा कायम भएको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्