माओवादी घटकहरुबीच एकता आवश्यक छ : रेखा शर्मा


 


तुलसीपुर । नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य रेखा शर्माले माओवादी घटकबीच एकता आवश्यक रहेको बताएकी छन् ।

माओवादी केन्द्र तुलसीपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएकी हुन्।

उनले आगामी निर्वाचनमा पार्टीलाई आगामी चुनावमा एक्लै लड्ने अवस्थामा पुर्याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिईन् ।

शर्माले एक्लै चुनाव लड्नका लागि माओवादी घटकबीच एकता आवश्यक रहेको बताइन् ।

प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्