एकीकृत समाजवादीको सचिव पदमा ४१ जनाको उम्मेदवारी (सूचीसहित)


 


काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको सचिव पदमा ४१ जनाले उम्मेदवारी दिएका छन् ।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको सूचीअनुसार सचिव (दलित समुदायतर्फ) ३ जनाको उम्मेदवारी परेको छ।

यसैगरी सचिव (आदिवासी जनजातितर्फ) ३ जना तथा ५ जना निर्वाचित हुने खुला सचिव पदमा २६ जनाको उम्मेदवारी परेको छ ।

सो पार्टीमा कुल ७ जना सचिव निर्वाचित हुने प्रावधान छ । जसमा खुलातर्फ ५ जना निर्वाचित हुन्छ । एकीकृत समाजवादीमा सहमति जुट्न नसकेपछि पदाधिकारी र पोलिटब्युरो चयन गर्न निर्वाचन भएको हो ।

प्रकाशित मिति: ११ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्