यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


 


काठमाडौं, भदौ १० । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

निर्धारित विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ९३ रुपैयाँ र विक्रीदर १३४ रुपैयाँ ५३ पैसा छ ।

त्यस्तैगरि युरो १ को खरिद दर १४९ रुपैयाँ ८९ पैसा र विक्री दर १५० रुपैयाँ ५६ पैसा तोकिएको छ ।

पाउण्ड स्टर्लिङ १ को खरिद दर १७६ रुपैयाँ ९६ पैसा र विक्रीदर १७७ रुपैयाँ ७५ पैसा रहेको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: १० भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्