आज कुन विदेशी मुद्राको मूल्य कति ?


 


काठमाडौँ, भदौ ८ । आज भदौ ८ गते शनिबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

जसअनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३.९३ रुपैयाँ र बिक्री दर १३४.५३ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिद दर १४८.८३ रुपैयाँ र बिक्री दर १४९.५० रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५.७६ रुपैयाँ रहेको छ भने बिक्री दर १७६.५५ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ९०.१४ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.५५ रुपैयाँ रहेको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: ८ भाद्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्