सीके राउतकाे पुस्तक ‘वैरागदेखि बचावसम्म’को तेस्रो संस्करण लोकार्पण


 


काठमाडौं, ७ भदौ । डा.सिके राउतको ‘वैरागदेखि बचावसम्म’को तेस्रो संस्करण शुक्रबार राजधानीमा लोकार्पण भएको छ ।

अमेरिकाबाट नेपाल फर्किएको किन भन्ने प्रश्नको जवाफ दिन अंग्रेजीमा पहिले नै प्रकाशित यो पुस्तक अनुवाद गरेर नेपालीमा प्रकाशित गरेको डा। राउतले बताए । लोकार्पण कार्यक्रममा उनले आफूले विगतमा पुस्तक प्रकाशित गर्न समेत अफ्ट्यारो महसुस गरेको पृष्ठभूमि रहेको बताए ।

यो पुस्तक सिके राउतको आत्मकथा हो । काठमाडौँमा मधेसीप्रति हुने भेदभाव विगतमा कस्तो थियो भन्ने पुस्तकमा रहेको उनले बताए ।

प्रकाशित मिति: ७ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्