आज कुन विदेशी मुद्राको मूल्य कति ?


 


काठमाडौँ, भदौ ६ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३.९८ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५८ रुपैयाँ रहेको छ ।

यस्तै युरोपियन युरो १ को खरिद दर १४८.९१ रुपैयाँ र बिक्री दर १४९.५८ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १७४.६० रुपैयाँ र बिक्री दर १७५.३८ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर १ को खरिद दर ९०.२९ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.६९ रुपैयाँ रहेको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: ६ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्