ओडारमा कोठा बनाएर बसोवास


 


काठमाडौं, भदौ ५ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–३ को सुनदहस्थित ओडारमा बनेको घर ।

ओडारमा कोठा बनाएर मान्छे बस्ने मिल्ने बनाइएको छ ।

यहाँ सुनदह हेर्न जाने पर्यटक र भेडी गोठालाहरू बास बस्ने गर्दछन् । तस्बिर : रासस

प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्