कस्तो छ आज विदेशी मुद्राको विनिमय दर ?


 


काठमाडौं, भदौ ५ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

निर्धारित विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३.७८ रुपैयाँ र बिक्री दर १३४.३८ रहेको छ ।

त्यसैगरी युरो १ को खरिद दर १४८.१९ रुपैयाँ र बिक्री दर १४८.८५ रुपैयाँ रहेको छ ।

आज पाउण्ड स्टर्लिङ १ को खरिद १७३.८५ रुपैयाँ र बिक्री दर १७३.०३ रुपैयाँ रहेको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्