एलन मस्कलाई सल्लाहकार बनाउने डोनाल्ड ट्रम्पको घोषणा


 


एजेन्सी । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले टेस्लाका मालिक एलन मस्कलाई सल्लाहकार बनाउन आफू तयार रहेको बताएका छन् ।

समाचार एजेन्सीसँगको कुराकानीका क्रममा ट्रम्पले मस्कलाई सल्लाहकार बनाउने बताएका हुन्।

ट्रम्पले मस्क निकै बुद्धिमान व्यक्ति भएको बताए ।

टेस्ला र स्पेसएक्सका मालिक मस्कलाई ट्रम्पले हालै सोशल मिडिया प्लेटफर्म एक्समा अन्तर्वार्ता दिएका थिए ।

प्रकाशित मिति: ४ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्