ललितपुरको एक घरमा आगलागी


 


काठमाडौं, भदौ ३ । ललितपुरको एक घरमा आगलागी भएको छ ।

कुम्भेश्वरस्थित एक घरमा सोमवार बिहान आगलागी भएको हो । अहिले दमकलको सहयोगमा आगो निभाउने काम भइरहेको छ ।

ग्यास लिक भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: ३ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्