देशका सबै जिल्लामा पुग्यो नेपाल टेलिकमको फाइबर


 



काठमाडौं ३२ साउन । नेपाल टेलिकमले एटिटिएच प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराएको छ ।

सञ्चार तथा प्रविधि प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सेवाको डिजिटल रुपमा उद्घाटन गर्नुभयो । यससँगै नेपाल टेलिकमको एनटी फाइबर नेपालका सबै जिल्लामा पुगेको छ ।

सो अवसरमा मन्त्री गुरुङले डिजिटल नेपाल बनाउने अभियानमा सरकार लागेको र नेपालका सबै स्थानीय निकायमा पु¥याउने कार्यका लागि नेपाल टेलिकमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

प्रकाशित मिति: ३२ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्