डोटीमा बस दुर्घटना हुँदा १५ जना घाइते


 


धनगढी, साउन ३२ । धनगढीबाट दिपायलका लागि जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ ।

शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस समूहगाडमा आज बिहान ४ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १५ जना घाइते भएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: ३२ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्