कति छ आज विदेशी मुद्राको विनिमय दर


 


काठमाडौं, साउन ३१ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३४ रुपैयाँ २ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा छ ।

युरो १ को खरिद दर १४७ रुपैयाँ ७२ पैसा र बिक्री दर १४८ रुपैयाँ ३८ पैसा रहेको छ ।

त्यस्तै, बेलायती पाउण्ड १ को खरिद दर १७२ रुपैयाँ १२ पैसा र बिक्री दर १७२ रुपैयाँ ८९ पैसा छ ।

यस्तो छ विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: ३१ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्