किन जादै छन प्रधानमन्त्री पर्वत ?


 


काठमाडौँ, माघ १३

प्रधानमन्त्री पुष्पकमल दाहाल आज पर्वत जादै छन । पर्वतको कुस्मा बजारमा आजबाट सुरु हुने पाँचौ पर्वत महोत्सबको उद्घाटन गर्न त्यसतर्फ जान लागेका हुन । प्रधानमन्त्री दाहालले आज दिउसो १ बजे महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि आजै पोखराको लामापाटनमा सशस्त्र प्रहरी निरीक्षकको आधारभुत तालिम दीक्षन्त समारोहमा सहभागीता जनाउने कार्यक्रम छ ।

प्रकाशित मिति: १३ माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्