यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


 


काठमाडौँ, साउन २९ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज अमेरिकी डलर १ को खरिद दर १३४.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६६ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिद दर १४६.४१ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.०६ रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १७१.०९ रुपैयाँ र बिक्री दर १७१.८६ रुपैयाँ रहेको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: २९ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्