आज कति पुग्यो बिदेशी मुद्राको विनिमय दर ?


 


काठमाडौं, साउन २८ । नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।

जसअनुसार आज अमेरिकी डलर १ को खरिद दर १३४ रुपैयाँ ४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

यसैगरी युरो १ खरिद दर १४६ रुपैयाँ ३२ पैसा र विक्री दर १४६ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

बेलायती पाउड १ को खरिद दर १७१ रुपैयाँ ८ पैसा र विक्री दर १७१ ८४ पैसा रहेको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: २८ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्