एक्काइस जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित)


 


काठमाडौँ, साउन २६ । न्याय परिषद्ले २१ जिल्ला न्यायाधीशको सरुवा गरेको छ ।

शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिसँगै न्यायाधीशको सरुवा गरेको हो ।

यसअघि साउन १५ गते पनि परिषद्ले ६५ जिल्ला न्यायाधीशको सरुवा गरेको थियो ।

प्रकाशित मिति: २६ श्रावण २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्