झापामा डेंगी संक्रमणबाट एक जनाको मृत्यु


 


झापा, साउन २६ । झापामा डेंगी संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

जिल्लाको हल्दीबारी–३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका बिमला दाहाल पौडेलको डेंगी संक्रमणबाट मृत्यु भएको हो ।

सामान्य ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुँदै थप उपचारको लागि उनलाई बिएन्डसी अस्पताल लगिएको थियो ।

प्रकाशित मिति: २६ श्रावण २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्