आज कुन विदेशी मुद्राको मूल्य कति छ ?


 


काठमाडौँ, साउन २६ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
यसअनुसार आज अमेरिकी डलर १ को खरिद दर १३४ रुपैयाँ ४ रुपैयाँ र बिक्री दर १३४.६४ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिद दर १४६ रुपैयाँ ३४ पैसा र बिक्री दर १४६ रुपैयाँ ९९ पैसा रहेको छ ।

यस्तै बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १७० रुपैयाँ ८४ रुपैयाँ र बिक्री दर १७१ रुपैयाँ ६१ रुपैयाँ तोकिएको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: २६ श्रावण २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्