काभा महिला भलिबलको उपाधिका लागि आज नेपाल र भारत भिड्दै


 


काठमाडौं, साउन २३ । काभा महिला भलिबल नेसन्स लिगको उपाधिका लागि आज नेपाल र भारत भिड्दै छन् ।

नेपालले इरानलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो भने भारतले श्रीलंकालाई पराजित गरेर फाइनल प्रवेश गरेको थियो ।

खेल सवा ५ बजे दशरथ रङ्गशाला हुनेछ ।

प्रकाशित मिति: २३ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्