अमेरिकी डलरको भाउ आज पनि बढ्यो


 


काठमाडौं, साउन २३ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।

निर्धारित विनिमय दर अनुसार आज पनि अमेरिकी डलरको भाउ बढ्ने क्रम जारी छ । आज पनि अमेरिकी डलर १ को खरिद दर १३४.०४ रुपैयाँ र बिक्री १३४.६३ रुपियाँ तोकिएको छ । हिजो भने खरिद १३३.८६ रुपैयाँ र बिक्री १३४.४६ रुपैयाँ थियो ।

त्यस्तै आज युरो १ को खरिद दर १४६ रुपैयाँ १९ पैसा र बिक्री दर १४६ रुपैयाँ ८५ पैसा कायम भएको छ ।

बेलायती पाउण्ड १ को खरिद दर १७० रुपैयाँ २४ पैसा विक्री दर १७१ रुपैयाँ तोकिएको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: २३ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्