आज कति पुग्यो विदेशी मुद्राको विनिमय दर ?


 


काठमाडौं, साउन २२ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।

निर्धारित विनिमय दर अनुसार आज अमेरिकी १ को खरिद दर १३३.८६ रुपैयाँ र बिक्री १३४.४६ रुपियाँ रहेका छ ।

त्यस्तै युरो १ को खरिद मूल्य १४६.५६ रुपैयाँ र बिक्री १४७.२१ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी मंगलबारका लागि राष्ट्र बैंकले पाउन्ड १ को खरिद दर १७०.६२ रुपैयाँ र बिक्री दर १७१.३९ रुपैयाँ निर्धारण गरेको छ ।

यस्तो छ अन्य देशका मुद्राको विनिमय दर :

प्रकाशित मिति: २२ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्