युक्रेनको दाबी – रुसी पनडुब्बी डुबाइदियौ


 


एजेन्सी । युक्रेनले रुसको कब्जामा रहेको क्राइमियामा रहेको एक पनडुब्बीमाथि हमला गरेर डुबाइदिएको दाबी गरेको छ ।

युक्रेनका जनरल स्टाफले जारी गरेको वक्तव्यमा रुसको किलो क्लास जंगी पनडुब्बी रोस्तोव आन डान जो २०१४मा लन्च भएको थियो ।

सो पनडुब्बीमाथि हमला गएको शुक्रबार पोर्ट सिटी सेवस्तोपोलमा भएको जनाइएको छ ।

उक्त पनडुब्बी रुसको ब्ल्याक सीमा अपरेट भइरहेका चार पनडुब्बी मध्ये एक भएको जनाइएको छ ।

प्रकाशित मिति: २० श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्