यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर


 


काठमाडौँ, साउन २० । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेका छन् ।

निर्धारित विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्री दर १३४ रुपैयाँ ३१ पैसा तोकिएको छ ।

युरोपियन युरो १ को खरिद दर १४४ रुपैयाँ ८८ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ १० पैसा र बिक्रीमा ८७ रुपैयाँ ४९ पैसा तोकिएको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: २० श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्