कति छ आज विदेशी मुद्राको विनिमय दर ?


 


काठमाडौँ, साउन १८ । नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

जसअनुसार आज अमेरिकी डलर १ को खरिद १३३ रुपैयाँ ६६ पैसा र बिक्रीमा १३४ रुपैयाँ २६ पैसा तोकिएको छ ।

युरोपियन युरो १ को खरिद दर १४४ रुपैयाँ २४ पैसा र बिक्री दर १४४ रुपैयाँ ८९ पैसा तोपकएको छ ।

यस्तै अष्ट्रेलियन डलर १ को खरिद ८७ रुपैयाँ ३६ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: १८ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्