आज कुन देशको मुद्राको मूल्य कति ?


 


काठमाडौँ, साउन १६ । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित विनिमय दर जसअनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३.६७ रुपैयाँ र बिक्री दर १३४.२७ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिद दर १४४.७५ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.४० रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १७१.६५ रुपैयाँ रहेको छ भने बिक्री दर १७२.४२ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८७.४१ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.८०रुपैयाँ रहेको छ ।

यस्तो छ अन्य देशको विनिमय दर :

प्रकाशित मिति: १६ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्