पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना


 


पोखरा, साउन १४ । पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ ।

पोखरा–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार अलिहे विद्यार्थीहरुको उद्धार भइरहेको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: १४ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्