यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर


 


काठमाडौँ, साउन १३ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जस अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ २७ पैसा तोकिएको छ ।

यसैगरी, युरोपियन युरो १ को खरिद दर १४५ रुपैयाँ ११ पैसा र बिक्री मूल्य १४५ रुपैयाँ ७६ पैसा छ ।

अष्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ६६ पैसा र बिक्री दर ८८ रुपैयाँ ०५ पैसा छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: १३ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्