ताप्लेजुङमा भूकम्पको धक्का


 


काठमाडौँ, साउन १३ । ताप्लेजुङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ ।

जिल्लाको खेन्जिम भन्ने स्थानमा भूकम्पको केन्द्रबिन्दु रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।

राति १० बजेर १३ मिनेटमा गएको भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: १३ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्