आज कुन देशको मुद्राको विनिमयदर कति ?


 


काठमाडौं, साउन १२ । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

सार्वजनिक विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ २७ पैसा छ ।

त्यस्तै, युरो १ को खरिद दर १४५ रुपैयाँ ११ पैसा र बिक्री दर १४५ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बेलायती पाउण्ड १ को खरिद दर १७१ रुपैयाँ ९७ पैसा र बिक्री दर १७२ रुपैयाँ ७५ पैसा छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: १२ श्रावण २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्