आज पनि बढ्यो सुनको भाउ


 


काठमाडौँ, माघ १०

आज पनि सुनको भाउ बढेको छ । हिजो फाइन गोल्डको मूल्य प्रतितोला ५५ हजार ४ सयरहेको मा आज प्रतितोलामा २ सयले बढेर ५५ हजार ६ सयमा मा कारोबार भइरहेको छ ।

यस्तै स्टाण्डर्ड गोल्डको मूल्य पनि बढेको छ । जसअनुसार हिजो ५५ हजार १ सयमा कारोबार भएकोमा आज प्रतितोलामा २ सयले बढेर ५५ हजार ३ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउमा कुनै परिवर्तन भएको छैन ।
हिजो चाँदी प्रतितोला ८ सय रुपैयाँमा कारोबार भएको मा आजपनि ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।

प्रकाशित मिति: १० माघ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्