यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
काठमाडौं, साउन ११ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
जसअनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३४ रुपैयाँ २२ पैसा तोकिएको छ ।
त्यस्तै युरो १ को खरिद दर १४४.९९ रुपैयाँ र बिक्री दर १४५.६४ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, यसदिन पाउन्ड १ को खरिद दर १७२.०४ रुपैयाँ र बिक्री १७२.८१ रुपैयाँ रहेको छ ।
यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :
प्रकाशित मिति: ११ श्रावण २०८१, शुक्रबार