ब्यवस्थापिका संसदको बैठक बस्दै


 


काठमाडाैं, माघ १०

ब्यवस्थापिका संसदको बैठक आज बस्दैछ । दिउँसो एक बजेका लागि बोलाईएको बैठकमा अथमन्त्रालयसँग सम्बन्धित केही विधेयक प्रस्तुत गर्ने कार्यसूचि छ ।

दलहरुबीच सहमति जुट्न नसकेपछि सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि आजको बैठकमा पनि छलफल नहुने संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: १० माघ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्