त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना


 


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको छ ।

ल्याण्ड गर्ने क्रममा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको हो ।

दुर्घटनाका कारण विमानमा आगो लागेको छ ।

अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।

घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: ९ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्