यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


 


काठमाडौँ, साउन ८ । नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

निर्धारित विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३.५६ रुपैयाँ र बिक्री दर १३४.१६ रुपैयाँ छ ।

युरोपियन युरो १ को खरिद दर १४५.३९ रुपैयाँ बिक्री दर १४६.०५ रुपैयाँ छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.७३ रुपैयाँ रहेको छ भने बिक्री दर १७३.५१ रुपैयाँ छ ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८८.८६ रुपैयाँ छ भने बिक्री दर ८९.३६ रुपैयाँ छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: ८ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्