आज मन्त्रिपरिषदको बैठक बस्दै


 


काठमाडौं, साउन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बैठक साँझ ६ बजे सिंहदरबारमा बस्नेछ । आइतबार देशबासीका नाममा संसदमा सम्बोधन गरेका ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

असार ३१ गते पदभार ग्रहण गरेका ओलीको यो तेस्रो मन्त्रिपरिषद बैठक हो ।

प्रकाशित मिति: ७ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्