कोरा साइकल च्यालेन्ज– २०२४


 


दाङ साइकल सिटीको आयोजनामा शनिबार घोराहीमा भएको दाङ कोरा साइकल च्यलेन्ज– २०२४ मा सहभागी दाङका साइक्लिस्ट । घोराहीको शहीद गेटबाट सुरु भएको कोरा साइकल च्यालेन्ज विभिन्न धार्मिक स्थलहरुको परिक्रमापछि सोही स्थानमा आएर समापन गरिनेछ । स्वास्थ्यका लागि फाइदाजनक तथा ईन्धनको आवश्यक्ता नपर्ने साधन साइकलमा पछिल्लो पुस्तामा आकर्षण बढ्दै गएको छ । तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: ५ श्रावण २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्