स्काई साइक्लिङ गर्दै पर्यटक


 


दाङको भारतसँग सिमा जोडिएको गढवा गाउँपालिका–८ स्थित कोइलाबास नाकामा स्काई साइक्लिङ गर्दै आन्तरिक पर्यटक । वडा नम्बर ८ को आर्थिक सहयोगमा भारतीय पर्यटकलाई लक्षित गरेर स्काई साइक्लिङ सञ्चालनमा ल्याइएको हो । तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: ३ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्