अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७३ साल माघ ९ गते आइतबार। इश्वी सन् २०१७ जनवरी २२ तारिख, नेपाल संवत् ११३७ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– दशमी, २२:१४ बजेउप्रान्त एकादशी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरेका कामबाट प्रशस्त लाभ हुनेछ । मेहनत गरेको काममा सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगती हुनेछ । पारिवारिक मनमुटाब हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रतिष्ठित काम गर्ने मौका मिल्नेछ । परिवारको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । आँखामा केहि समस्या देखिन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने अवसर मिल्नेछ । स्वास्थ्य कमजोर रहनेछ । कृषि काममा केहि समस्या देखिन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफन्तले सहयोग गर्ने तत्परता देखाउनेछन । धार्मिक काममा रुची बढ्नेछ । सेवामूलक कामबाट भने प्रतिष्ठा मिल्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रयास गरेको काममा सफलता मिल्नेछ । महत्वपूर्ण काममा आमाबुवाको सहयोग मिल्नेछ । नसोचेको काम बन्नाले उत्साह जगाउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) परिवारको साथ मिल्नाले नयाँ काममा सफलता मिल्नेछ । दाम्पत्य जीबन सुखमय बित्नेछ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । पढाई लेखाइमा सन्तोषजनक सफलता मिल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नो क्षेत्रमा बर्चस्व कमाउन सकिनेछ । सामाजिक मानसम्मान मिल्नेछ । पारिवारिक दायित्व बढ्नेछ । नयाँ काममा लगानी गर्ने अवसर मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अध्ययन अध्यापनमा सफलता मिल्नेछ । बिश्वास गरेकाले साथ दिनेछन । आम्दानी भन्दा खर्च धेरै हुने हुँदा मन खिन्न रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) साथीभाईसंग सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । साझेदारी काममा सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगती हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) काममा बिभिन्न अवसरहरु देखा पर्नेछन । सोचे भन्दा आम्दानी धेरै हुनेछ । सुखदुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धार्मिक काममा रुची बढ्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । रोकिएका अधुरा कामहरु सफल हुनेछन । सुखद समाचार सुन्न पाइनेछ ।

प्रकाशित मिति: ९ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्