विदेशी मुद्राको विनिमय दर कति छ आज ?


 


काठमाडौँ, साउन ३ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३.४४ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.०४ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिद दर १४६.०० रुपैयाँ र बिक्री दर १४६.६५ रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १७४.०१ रुपैयाँ र बिक्री दर १७४.७९ रुपैयाँ रहेको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति: ३ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्