खुवा बनाउँदै


 


काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–२ स्थित गेल्डुङ बजारमा रहेको देउराली खुवा उद्योगमा खुवा बनाउन दूध घोट्दै व्यवसायी । उक्त बजारमा रहेका करिब दर्जन खुवा उद्योगले स्थानीय बजारमा प्रतिकिलो रु सात सयमा बिक्री गर्दै आएका छन् । तस्बिर: राजकुमार पराजुली/रासस

प्रकाशित मिति: १ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्