हरियो चुरा पोते खरिद गर्दै महिला


 


दाङको घोराही उपमहानगरपालिका–१४ स्थित पुरानो बैंक रोडस्थित श्रृङ्गार पसलमा हरियो चुरा पोते खरिद गर्दै महिला । हिन्दू महिलाहरु साउन महिनालाई विशेष महत्वको महिना मानेर हरियो चुरा, पोते र मेहन्दी लगाउने गर्छन् । तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: ३१ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्